National life

सर्वासाधरणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ असोज २०८१, शुक्रबार
1.2kShares
सर्वासाधरणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा
ncell

काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो ।

बैंकले बिक्री ल्याएको शेयर कित्ता र न्यूनतम मूल्य भने खुलाएको छैन । शेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र लाजिम्पाटमा रहेको बैंकको शेयर शाखामा सम्पर्क गर्ने सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

संस्थापक शेयर धनीहरूका लागि गत भदौ ७ गते ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएकोमा सोही समयभित्र विद्यमान संस्थापक सेयर धनीहरूबाट कुनै जानकारी पेश हुन नआएकाले सर्वसाधारणका लागि सेयर बिक्रीमा राखिएको हो ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?