National life

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा, क-कसले दिन पाउछन् आवेदन ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२० मंसिर २०८०, बुधबार
508Shares
सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा, क-कसले दिन पाउछन् आवेदन ?
ncell

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ।

बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ५ हजार ३० कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई रहेको छ ।

उक्त शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजातसहित बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा खरिद गर्न चाहेको शेयर विवरणसहित आवेदन दिन सक्ने प्रावधान रहेको छ ।

Royal Enfield
nic asia capital

साथै तोकिएको समयावधिभित्र शेयर खरिदको आवेदनमा नपरेमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकिया अघि बढाइने बैंक स्रोतको जानकारी छ ।

यो समाचार शेयर गर्नुहोस्
508SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?