National life

सार्वजनिक यातायातको भाडादरमा वृद्धि, कुन ठाउँको कति?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ पुस २०८१, सोमबार
1.3kShares
सार्वजनिक यातायातको भाडादरमा वृद्धि, कुन ठाउँको कति?
ncell

काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडादरमा ३ प्रतिशतले वृद्धि गरेको छ । एक सुचना जारी गर्दै यातायात व्यवस्था विभागले आजदेखि सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर ३ प्रतिशतसम्मले वृद्धि गरेको जानकारी गराएको हो ।

यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी ०.०५ प्रतिशतले मूल्य वृद्धि गरिएको विभागको सुचनामा उल्लेख गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?