National life

सिंगटी हाइड्रोको ११ करोड २५ लाख खुद नाफा, विद्युत् बिक्रीमा गिरावट

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ कात्तिक २०८१, सोमबार
546Shares
सिंगटी हाइड्रोको ११ करोड २५ लाख  खुद नाफा, विद्युत् बिक्रीमा गिरावट
ncell

काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा सिंगटी हाइड्रो इनर्जी लिमिटेडले ११ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा भने ११३.०४ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीले ५ करोड २८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी २६ करोड ३२ लाख रुपैयाँबाट घटेर २६ करोड ३५ लाख कायम भएको छ ।

गत वर्षको तुलनामा विद्युत् बिक्री घटेको यस कम्पनीको वित्तीय खर्च १३ करोड ९० लाखबाट घटेर ७ करोड ९९ लाख कायम भएको छ । उक्त खर्च घट्दा नाफामा सुधार आएको छ ।

२ अर्ब ९० करोड रुपैयाँ चुक्ता पुँजी रहेको सिंगटीको सेयर प्रिमियममा २५ करोड ११ लाख रुपैयाँ जम्मा रहेको छ।कम्पनीको प्रतिसेयर आम्दानी ३.८८ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १०२.२१ रुपैयाँ रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
546SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?