National life

सिईडिबि हाइड्रोपावर डेभलपमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ वैशाख २०८१, मङ्गलबार
597Shares
सिईडिबि हाइड्रोपावर डेभलपमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
ncell

काठमाडौँ । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन मौका रहेको छ।

सभा प्रयोजनार्थ कम्पनीले भोलि (वैशाख १९ गते) देखि बुक क्लोज गर्दै छ । जस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।

सभाले आव २०७७-७८ र २०७८-७९ का लागि चुक्ता पुँजीको ११ प्रतिशत बोनस शेयर जारी र कर प्रयोजनका लागि ०.५७८९ प्रतिशत नगद लाभांश स्वीकृत गर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रस्तावित लाभांश पारित गर्न कम्पनीको सभा वैशाख ३१ गते सोमबार बस्दैछ । सभा ललितपुरको हरिसिद्धिस्थित नेवा ब्याम्बो कटेजमा बिहानको ८ बजेदेखि सुरु हुनेछ ।

त्यस्तै, सभाले आव २०७७।७८ र २०७८।७९ को वार्षिक प्रतिवेदन वासलात, नाफा–नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह लगायतका वित्तीय विवरण अनुमोदन र पारित गर्नेछ । आव २०७८। ७९ को लागि लेखा परीक्षक नियुक्त गरी निजको पारिश्रमिक अनुमोदन गर्ने र आव २०७९।८० का लागि लेखा परीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
597SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?