National life

हिमालयन लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ माघ २०८१, बिहिबार
614Shares
हिमालयन लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
ncell

काठमाडौं । हिमालयन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज माघ २४ गते बिहीबार अन्तिम दिन हो । यस कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि २५ गते शुक्रबार बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश हात पार्न सक्नेछन् ।

हिमालयन लाइफ इन्सुरेन्सले गत वर्षको नाफाबाट लगानीकर्तालाई १४ प्रतिशत बोनस सेयर वितरण गर्दैछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त लाभांश पारित गर्न यस कम्पनीको वार्षिक साधारण सभा फागुन ११ गते बस्दैछ । सभा, अनुपम फुडल्याण्ड एन्ड बैंक्वेट, बत्तिसपुतली काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ ।

 

यो समाचार शेयर गर्नुहोस्
614SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?