National life

सिटिजन लाइफको सेयरमूल्य समायोजन, आगामी कारोबार कस्तो होला ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ पुस २०८०, बिहिबार
645Shares
सिटिजन लाइफको सेयरमूल्य समायोजन, आगामी कारोबार कस्तो होला ?
ncell

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य समायोजन भएको छ । इन्स्योरेन्स कम्पनीको ५ प्रतिशत बोनस सेयरका आधारमा दोस्रो बजारमा मूल्य समायोजन भएको हो ।

समायोजित मूल्य अनुसार अब कम्पनीको कारोबार प्रति सेयर ४७१.८१ रुपैयाँमा खुल्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज उक्त कम्पनीको अन्तिम कारोबार ४९५.४० रुपैयाँमा भएको थियो ।

कम्पनीले हालको चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने १८ करोड ७५ लाख रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतले हुन आउने ९८ लाख ६८ हजार ४२१ रुपैयाँ नगद लाभांश घोषणा गरेको हो ।

यो समाचार शेयर गर्नुहोस्
645SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?