National life

सिन्धु विकास बैंकमा सीईओ माग, शैक्षिक योग्यता कति ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ असोज २०८१, आइतबार
773Shares
सिन्धु विकास बैंकमा सीईओ माग, शैक्षिक योग्यता कति ? 
ncell

काठमाडौं। सिन्धु विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि दरखास्त आह्वान गरेको छ।

दोस्रो पटक एक सूचना जारी गर्दै बैंकले सीईओ माग गरेको हो। ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले १५ दिनभित्र आवेदन दिन सक्नेछन्।

आवेदनका साथमा उम्मेदवारको पूर्ण बायोडाटा, शैक्षिक प्रमाणपत्र, लब्धांकपत्रको प्रतिलिपि तथा अपराधिक पृष्ठभूमि नदेखिएको प्रहरी प्रतिवेदन समावेश गर्नुपर्ने बैंकले उल्लेख गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
773SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?