National life

सीईडीबि हाइड्रोपावरले ११ प्रतिशत बोनस र ५६ लाख कित्ता हकप्रद निष्कासन गर्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० भदौ २०८१, आइतबार
1.1kShares
सीईडीबि हाइड्रोपावरले ११ प्रतिशत बोनस र ५६ लाख कित्ता हकप्रद निष्कासन गर्दै
ncell

काठमाडौँ । सीईडीबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद निष्काशन गर्ने निर्णय गरेको छ ।

कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९। ०८० र २०८०।०८१ को लागी चुक्ता पुँजीको ११ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस अगाडि बोनश शेयर बितरण गरेको उक्त कम्पनीले कायम चुक्ता पूँजीको ५४.५ प्रतिशत (१ः०.५४५) का दरले हकप्रद शेयर निष्काशन गर्ने भएका छन् । कम्पनीले ५६ लाख ३६ हजार कित्ता हकप्रद निष्काशन गर्ने भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?