National life

दोर्दी खोला जलविद्युतले पायाे हकप्रद निष्काशनकाे प्रस्ताव साधारणसभामा पेस गर्न स्वीकृति

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२१ कात्तिक २०८०, मङ्गलबार
1.2kShares
दोर्दी खोला जलविद्युतले पायाे हकप्रद निष्काशनकाे प्रस्ताव साधारणसभामा पेस गर्न स्वीकृति
ncell

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले हकप्रद शेयर निष्कासनको प्रस्ताव साधारणसभामा पेस गर्न स्वीकृति पाएको छ। विद्युत नियमन आयोगले दोर्दी खोला जलविद्युतलाई हकप्रद सेयर निष्कासनको प्रस्ताव साधारणसभामा पेस गर्न स्वीकृति प्रदान गरेको हो ।

आयोगले गत कात्तिक १९ गते स्वीकृति प्रदान गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले आयोगसँग चुक्तापुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव साधारणसभामा लैजान आयोगसँग स्वीकृति मागेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले अब हकप्रद सेयर निष्कासनको प्रस्ताव साधारणसभामा पेस गरी स्वीकृति गर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?