National life

सीजीको चाडपर्व अफर : सीजीले घर सजाऔं खुशीले चाड मनाऔं

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३१ भदौ २०८०, आइतबार
628Shares
सीजीको चाडपर्व अफर : सीजीले घर सजाऔं खुशीले चाड मनाऔं
ncell

काठमाडाैं । इलेक्ट्रोनिक्स तथा घरेलु उपकरण ब्रान्ड सीजी ब्रान्डले दशैं र तिहारको अवसरमा चाडपर्व योजना ल्याएको छ।

‘सीजीले घर सजाऔं, खुशीले चाड मनाऔं’ शीर्षकको योजनाले स्मार्ट घरेलु उपकरणहरुको खरिदमा आफ्ना ग्राहकहरूलाई आकर्षक उपहारहरु दिनेछ।

कम्पनीका अनुसार सीजीको स्मार्ट घरेलु उपकरणहरु खरिद गर्दा ग्राहकहरूले आकर्षक साप्ताहिक पुरस्कारहरू जित्ने मौकाका साथै बम्पर पुरस्कारका रूपमा २ जनाले दुबईको विशेष यात्रा जित्न सक्नेछन्।

यो पर्व सीजी ब्राण्डको कुकिङ सिरिज, किचेन सिरिज, समर सिरिज र विन्टर सिरिजको उत्पादनहरुमा लागू हुनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सिमित समयको लागि दिइएको यस योजना यहि भदौ २५ गते देखि नेपाल अधिराज्यभरी लागू गरिएको छ।

यस योजनाका अन्य आकर्षणहरूमा मेगा एक्सचेन्ज अफर, ० प्रतिशत नो कष्ट ईएमआई सुविधा, सीजी लोयल्टी क्लब रिवार्ड प्रोग्राम अन्तरगत लोयल्टी सदस्यले ललितपुर स्थित होटल विभान्तामा २५ प्रतितसम्म छुट पाउन सक्नेछन्। यो योजनाका आर्कषणहरु र थप जानकारीका लागि क्यूआर कोड स्क्यान गर्न सकिनेछ।

यो योजनामा उल्लेखित अफरहरु नेपालभरका सबै सीजी ब्रान्डका आधिकारिक डिलरहरुबाट सजिलै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। यो योजना सबै सीजी स्मार्ट घरेलु उपकरणहरू जस्तै राइस कुकर, ग्रिल, एयर फ्राइर, टोस्टर, प्यान, ग्यास चुलो, वाटर फिल्टर, मिक्सर ग्राइन्डर, वाटर हिटर, वाटर डिस्पेन्सर, हिटर, फ्यान र अन्य घरेलु उपकरणहरूमा उपलब्ध हुनेछ।

थप जानकारी प्राप्त गर्नका लागि ग्राहकहरूले सीजी ब्राण्डको आधिकारिक वेबसाइट र यसका सामाजिक सञ्जालहरूमा जान सक्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
628SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?