National life

सुनचाँदीको भाउमा सामान्य वृद्धि, प्रतितोला कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ चैत २०८०, सोमबार
853Shares
सुनचाँदीको भाउमा सामान्य वृद्धि, प्रतितोला कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौं। आज सोमबारका दिन सुन चाँदीको भाउ बढेको छ । यस अगाडिको प्रतितोला १ लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज आज २ सय रुपैयाँले बढेको छ ।

आज छापावाला सुन १ लाख २६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यता, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ५ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ८ हजार ६२५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ८ हजार ११० रुपैयाँ निर्धारण गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
853SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?