National life

सुनको मूल्य लगातार दोस्रो दिन स्थिर: चादीँको सामान्य गिरावट, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ असार २०८१, बुधबार
1.3kShares
सुनको मूल्य लगातार दोस्रो दिन स्थिर: चादीँको सामान्य गिरावट, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाण्डौ। नेपाली बजारमा आज सुनको मूल्यमा स्थिर रहेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज दोस्रो दिन समेत स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि स्थिर रहदै प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८०५ रुपैयाँ कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?