National life

सुनको मूल्यमा वृद्धि कायमै, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ जेठ २०८१, आइतबार
824Shares
सुनको मूल्यमा वृद्धि कायमै, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको अवस्था छ । आइतबार सुन हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।

सुन आज तोलामा एक हजार ६०० रुपैयाँले बढेको अवस्था छ । साताको पहिलो दिन छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४० हजार ९०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४० हजार १५० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी महासंघले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, चाँदीको पनि ११० रुपैयाँले बढेको छ । साथै, चाँदी तोलामा १ हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
824SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?