National life

सुनचाँदीको मूल्य आजसम्मकै उच्च बिन्दुमा, प्रतितोला कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ कात्तिक २०८१, मङ्गलबार
628Shares
सुनचाँदीको मूल्य आजसम्मकै उच्च बिन्दुमा, प्रतितोला कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। दैनिक रूपमा एक पछि अर्को रेकर्ड कायम गरेको सुनको मूल्यले नेपाली बजारमा आज पनि नयाँ रेकर्ड बनाएको छ ।

सोमबारको आफ्नै रेकर्डलाई तोड्दै सुन मंगलबार हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुन प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यता, चाँदीको मूल्य समेत तोलामा पाँच रुपैयाँले बढेको छ। चाँदी प्रतितोला दुई हजार १०० रुपैयाँमा कारोबार भइरहेको हो। सुनको मूल्य घट्ने आधार नभएको कारण मूल्यमा थप बढोत्तरी आउने महासंघले जानकारी दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
628SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?