National life

सुन तस्करी प्रकरणः छानिविन समितिले लियो कृष्णबहादुर महरासँग बयान

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ माघ २०८०, बिहिबार
661Shares
सुन तस्करी प्रकरणः छानिविन समितिले लियो कृष्णबहादुर महरासँग बयान
ncell

काठमाडौं : सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले पूर्वसभामुख कृष्णबहादुर महरासँग बयान लिएको छ।

सत्तारुढ माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका महरालाई सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालयमा बिहीबार दिउँसो बयान लिईएको हो ।

भेपमा ९ किलो सुन लुकाएर तस्करी भएको प्रकरणमा चिनियाँ तस्करसँग सम्पर्क भएको देखिएपछि महरासँग समितिले बयान लिएको हो ।

चिनियाँ तस्करसँग महराको सम्पर्क देखिएको भन्दै सीआईबीले पनि बयान लिएको थियो । उनी कागज गरेर छुटेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त प्रकरणमा महराका छोरा राहुल पनि पक्राउ परेका थिए ।

महराका छोरा राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले यसअघि नै पक्राउ गरीसकेको छ । हाल राहुल पुर्पक्षको लागि थुनामा छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
661SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?