National life

सूचीकृत कम्पनीहरुलाई नवीकरण शुल्क बुझाउन नेप्सेकाे आग्रह, समयमै नबुझाए जरिवाना

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०९ असोज २०८०, मङ्गलबार
585Shares
सूचीकृत कम्पनीहरुलाई नवीकरण शुल्क बुझाउन नेप्सेकाे आग्रह, समयमै नबुझाए जरिवाना
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचिकृत कम्पनीहरुलाई नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । नेप्सेले आर्थिक वर्ष २०८०–८१ को धितोपत्रको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको हो ।

नवीकरण शुल्क बुझाउन असोज मसान्तसम्मको समय अवधि थप गरेको जनाएको छ ।

नेप्सेले तोकिएको समयभित्र नवीकरण शुल्क नबुझाएर नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने र धितोपत्र सूचीकरण विनियमावली, २०७५को विनियम १६ बमोजिम सूचीकरण स्थगन गर्नेसमेत चेतावनी दिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये ५० करोड रुपैयाँसम्मको चुक्तापुँजी भएकाले वार्षिक ५० हजार नवीकरण शुल्क तिर्नुपर्छ । ५० लाख रुपैयाँभन्दा माथि चुक्तापुँजी भएका कम्पनीले भने वार्षिक १ लाख रुपैयाँ नवीकरण शुल्क बुझाउनुपर्ने प्रावधान रहेको छ ।

डिबेन्चर र म्युचुअल फन्डहरुले आकारको हिसाबले ५० करोड रुपैयाँसम्मकाले वार्षिक २५ हजार रुपैयाँ र ५० करोड रुपैयाँ माथिकाले वार्षिक ५० हजार रुपैयाँ नवीकरण शुल्क बुझाउनुपर्ने हुन्छ ।

यस्तो छ रकम बुझाउने विवरण तथा प्रकृया :

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
585SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?