National life

सूर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, प्राथमिकतामा शेयरधनी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ कात्तिक २०८१, सोमबार
667Shares
सूर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, प्राथमिकतामा शेयरधनी
ncell

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले केही संस्थापक शेयर धनीहरूको नाममा रहेको ५ लाख ८२ हजार ८५८ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

शेयर किन्न इच्छुक संस्थापकले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर सङ्ख्या र सोको मूल्य समेत खुलाई शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेडमा शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ।

उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयर धनीहरूले मात्रै किन्न पाउँछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै तोकिएको म्यादभित्र संस्थापकबाट शेयर खरिदका लागि आवेदन नपरेमा सो शेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले बताएको छ।

यो समाचार शेयर गर्नुहोस्
667SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?