National life

सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणः  प्रहरीको सूचिमा रहेका कृष्ण गुरुङ पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ मंसिर २०८१, शुक्रबार
1.2kShares
सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणः  प्रहरीको सूचिमा रहेका कृष्ण गुरुङ पक्राउ
ncell

काठमाडौँ। पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा प्रहरीले थप एक जनालाई प्रकाउ गरेको छ ।

सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा काठमाडौँबाट कृष्ण गुरुङ लाई प्रहरीले प्रकाउ गरेको हो । पोखरा घर भएका गुरुङ सूर्यदर्शनको सञ्चालक समिति सदस्य हुन् ।

प्रहरीले यस अगाडि नै उनलाई पक्राउको सूचिमा राखेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सूर्यदर्शन सहकारीमा सर्वसाधारणको बचत रकम हिनामिना गरेको भन्दै पदाधिकारी तथा पूर्व सञ्चालकविरुद्ध १ हजार ३६ जनाले उजुरी परेको छ ।

सहकारीका साना ठूला १८ हजार ७ सय जना बचतकर्ता रहेको देखिए पनि १ हजार ३६ जनाले मात्र उजुरी दिएका छन् । कुन सञ्चालकले कति पैसा अपचलन गरेको भन्ने नै नखुलेकाले सबैलाई समान दायित्व पर्ने गरी बचतकर्ताको उजुरीको आधारमा १ अर्ब ११ करोड १ लाख बिगो दाबी गरिएको प्रहरीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?