National life

अदालतमा रविको विलाप: बाहिरिएर पीडितको बचत फिर्ता ल्याउन सहयोग गर्छु

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ पुस २०८१, बिहिबार
678Shares
अदालतमा रविको विलाप: बाहिरिएर पीडितको बचत फिर्ता ल्याउन सहयोग गर्छु
ncell

काठमाडौँ । आज सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतमा प्रतिवादीहरूले आफ्ना कुरा राख्ने मौका पाएका छन् ।

त्यही क्रममा सोही प्रकरणका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफू पीडितको बचत फिर्ता ल्याउन निरन्तर पहल गर्ने र त्यसको लागि आफू बाहिरै रहनुपर्ने बताएका छन् ।

लामिछानेले भने 'पीडितको बचत फिर्ता ल्याउन पहल गर्छु,। बाहिरै बसेर पुर्पक्ष गर्ने व्यवस्था मिलाइयोस्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गृहमन्त्री हुँदा पनि शक्ति दुरुपयोग गरिनँ। अब त झन दुरुपयोग गर्ने अवस्था पनि छैन र हैन ।''

उनले आफ्नो भनाइमा थप स्पष्ट पार्दै भने 'अदालतमा हाजिर हुन आउँदा हरेक पल्ट रिपोर्ट लिएर आउँछु । नेपालमा भएका राजनीतिक दलमध्ये हाम्रो पार्टी रास्वपा जिम्मेवार पार्टी हो । हाम्रो पार्टीको ५५ पेजको प्रतिवेदनलाई संसदीय छानबिन समितिले पनि अङ्ग बनाएको छु, उनले भने

यस प्रकरणमा आजै आदेश आउने सम्भावना बढेसँगै प्रहरीले बाहिरको सुरक्षा अवस्था असाध्यै कडा गरेको छ । अदालत आसपासमा नागरिकलाई समेत हिड्दुलमा बन्देज गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
678SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?