National life
cg eloctronics

सेयरधनीहरुलाई पुरानो नगद लाभांश रकम बुझिलिन नेपाल एसबिआई बैंकको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ मंसिर २०८१, आइतबार
921Shares
सेयरधनीहरुलाई पुरानो नगद लाभांश रकम बुझिलिन नेपाल एसबिआई बैंकको आग्रह
muktinatha bikash bank

काठमाडौँ। नेपाल एसबिआई बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई पुरानो नगद लाभांश रकम बुझिलिन आग्रह गरेको छ।

बैंकले एक सूचना जारी गर्दै २०७६ मंसिर २९ गते सम्पन्न साधारण सभाबाट पारित भएको १०.८४ प्रतिशत नगद लाभांश बुझिलिन आग्रह गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

आव २०७/७६ का लागि प्रदान गरिएको उक्त लाभांश शेयर धनीहरूले सूचना प्रकाशित भएको १ महिनाभित्र बैंकको सेयर रजिस्ट्रार नेपाल एसबिआई मर्चेन्ट काठमाण्डौमा आवश्यक कागजात तथा विवरणसहित सम्पर्क गर्नुपर्नेछ ।

अन्यथा उक्त अवधिको बुझिलिन बाँकी रहेको नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
921SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?