National life
cg eloctronics

सेयर बजारमा गिरावट आउँदा यी कम्पनी सेयर मूल्य सर्वाधिक घट्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ मंसिर २०८१, मङ्गलबार
305Shares
सेयर बजारमा गिरावट आउँदा यी कम्पनी सेयर मूल्य सर्वाधिक घट्यो
muktinatha bikash bank

काठमाडौँ। साताको तेस्रो कारोबार दिन आज सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ। उक्त दिन बजार ५१.११ अंकले घटेर २७०२.६५ को विन्दुमा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

आज नेप्सेमा कारोबार भएको ३१० कम्पनीको २ करोड २५ लाख ८८ हजार २४७ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ४६ करोड ८३ लाख २० हजार रुपैयाँको कारोबार भएको छ । सबै उपसूचक राताम्मै भएको छ ।

सेयर बजारमा गिरावट आउँदा ङादी ग्रुप पावरको सेयर सर्वाधिक घटेको छ। कम्पनीको सेयर मूल्य ८.९३ प्रतिशतले घटेको छ। त्यसैगरी, सम्वृद्धि फाइनान्सको ८.५५ प्रतिशत, जानकी फाइनान्स ८.२० प्रतिशत र धौलागिरि लघुवित्तको ७.९४ प्रतिशतले सेयर मूल्य घटेको छ ।

everest bank

यो समाचार शेयर गर्नुहोस्
305SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?