National life

सोमबारका लागि अमेरिकी डलरको खरिद बिक्रीदर कति छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० असार २०८१, सोमबार
712Shares
सोमबारका लागि अमेरिकी डलरको खरिद बिक्रीदर कति छ ?
ncell

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज असार १० गतेको लागी विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.४० रुपैयाँ रहेको छ भने बिक्री दर १३४.०० रुपैयाँ रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.७६ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.४१ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.२३ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.९९ रुपैयाँ रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८८.२५ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.६५ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.५५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७१ रुपैयाँ रहेको नेपाल राष्ट्रबैंकले जनाएको छ।







































































































































CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1133.36133.96
EUR  (European Euro)1142.60143.24
GBP  (UK Pound Sterling)1168.65169.41
CHF  (Swiss Franc)1149.19149.86
AUD  (Australian Dollar)188.5688.96
CAD  (Canadian Dollar)197.3797.81
SGD  (Singapore Dollar)198.4298.86
JPY  (Japanese Yen)108.358.38
CNY  (Chinese Yuan)118.3718.45
SAR  (Saudi Arabian Riyal)135.5535.71
QAR  (Qatari Riyal)136.5836.74
THB  (Thai Baht)13.633.65
AED  (UAE Dirham)136.3136.47
MYR  (Malaysian Ringgit)128.3028.42
KRW  (South Korean Won)1009.609.65
SEK  (Swedish Kroner)112.6912.75
DKK  (Danish Kroner)119.1219.20
HKD  (Hong Kong Dollar)117.0817.16
KWD  (Kuwaity Dinar)1434.54436.49
BHD  (Bahrain Dinar)1353.74355.33

यो समाचार शेयर गर्नुहोस्
712SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?