National life

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाललाई पाँचौं पटक ‘थ्रि ए’ रेटिङ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ चैत २०८०, बिहिबार
573Shares
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाललाई पाँचौं पटक ‘थ्रि ए’ रेटिङ
ncell

काठमाडौँ ।  स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले लगातार पाँचौँ पटक ‘थ्रि ए’ रेटिङ प्राप्त गरेको छ ।

इक्रा नेपालले बैंकको पूँजीको जोखिम भार, सम्पत्ति अनुपात, नियमन लगायतको मूल्यांकनमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाललाई उक्त रेटिङ दिइएको हो ।

रेटिङले सन् २०२४ को मध्य जनवरीसम्मको बैंकको निष्क्रिय कर्जा १ दशमलव ६० प्रतिशत रहेको देखाएको छ, जब कि यसमा अन्य वाणिज्य बैंककोे औसत अनुपात ३ दशमलव ६३ प्रतिशत रहेको बताइएको छ ।

गत वर्षको यो अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात शून्य दशमलव ७२ प्रतिशत मूल्याङ्कन गरिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै व्यवस्थापन, निरीक्षण क्षमता, कम लागत निक्षेपको तुलनामा रूपमा उच्च शेयर मूल्य, विश्वव्यापी ब्राण्ड प्रतिष्ठा र कोषको प्रतिस्पर्धी लागतको आधारमा रेटिङ गरिएको इक्राको दाबी छ ।

यो समाचार शेयर गर्नुहोस्
573SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?