National life

हालसम्मकै उच्च बिन्दुमा सुनको मूल्य: चाँदीको स्थिर, कतिमा हुदैछ कारोबार ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ चैत २०८०, मङ्गलबार
1.3kShares
हालसम्मकै उच्च बिन्दुमा सुनको मूल्य: चाँदीको स्थिर, कतिमा हुदैछ कारोबार ? 
ncell

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ। आज मङ्गलवारका दिन घरेलु बजारमा सुनको  प्रतितोला १ सय रुपैयाँले बढेको हो ।

अघिल्लो दिन प्रतितोला ६ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि प्रतितोला १ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो मूल्य हालसम्मकै उच्च हो ।

त्यसै गरी आज तेजावी सुनको मूल्य पनि १ सय सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ३५ हजार ६५० रुपैयाँ कायम भएको छ। आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदीको मूल्य प्रतितोला  १ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?