National life

हिमालयन रिइन्स्योरेन्सको आइपिओ भोली बाँडफाँड गरिँदै, कतिको भागमा पर्ला ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० पुस २०८०, मङ्गलबार
811Shares
हिमालयन रिइन्स्योरेन्सको आइपिओ भोली बाँडफाँड गरिँदै, कतिको भागमा पर्ला ?
ncell

काठमाडौंं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले भोली बुधबार आईपीओ बाँडफाँड गर्ने भएको छ ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलले पुस ११ गते बुधबार बिहान १० बजे शेयर बाँडफाँड गर्ने जानकारी दिएको छ। कम्पनीको आईपीओमा १६ लाख ६० हजार जनाको आवेदन परेको छ ।

कम्पनीको आईपीओमा कुल १६ लाख ६० हजार २२ जना आवेदकबाट ३ करोड २२ लाख १५ हजार ७० कित्ताको लागि आवेदन परेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीको आईपीओ सबै आवेदकले न्युनतम १० कित्ता पाउने निश्चित भएको छ । कम्पनीले मंसिर २७ गतेबाट सेयर बिक्री खुला गरेको थियो ।

कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो। कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा थप १०६ रुपैयाँ प्रिमियम जोडेर प्रति कित्ता २०६ रुपैयाँका दरले सेयर बिक्रि खुला गरेको थियो।

यो समाचार शेयर गर्नुहोस्
811SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?