National life

हिमालयन रिको सञ्चालकमा रोहित गुप्ता सहित अन्य दुई जना नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ फागुन २०८०, सोमबार
1.3kShares
हिमालयन रिको सञ्चालकमा रोहित गुप्ता सहित अन्य दुई जना नियुक्त
ncell

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिमा तीन जना नियुक्त भएका छन् ।

कम्पनीको फागुन २० गते सम्पन्न भएको तेस्रो वार्षिक साधारण सभाले सञ्चालक समितिमा एक जना संस्थापक शेयर धनी र दुई जना सर्वसाधारण शेयर धनीलाई नियुक्त गरेको हो ।

आज एक सूचना प्रकाशन गर्दै कम्पनीले संस्थापक समूहबाट रोहित गुप्ता तथा सर्वसाधारण समूहबाट राजीव मोर र शुभेच्छा खरेललाई चार वर्षका लागि नियुक्त गरेको जानकारी दिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?