National life

१५ जना ऋणीको धितो लिलामीका लागि एनआईसी एसिया लघुवित्तले जारी गर्‍यो सूचना

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ चैत २०८०, सोमबार
750Shares
१५ जना ऋणीको धितो लिलामीका लागि एनआईसी एसिया लघुवित्तले जारी गर्‍यो सूचना
ncell

काठमाडौँ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ जना ऋणीको धितो लिलामीका लागि सूचना प्रकाशन गरेको छ ।

कम्पनीले विभिन्न शाखा कार्यालयबाट कर्जा लिएका ऋणीहरूको धितो लिलामीको निमित्त सूचना प्रकाशित गरेको हो ।संस्थाबाट कर्जा लिएर चुक्ता नगरेपछि बैंकले धितो लिलामीको १५ दिने सूचना निकाल्दै बोलपत्र आह्वान गरेको छ।

धितोमा रहेको उल्लेखित सम्पत्तिहरू गोप्य सिलबन्दी बोलपत्रद्वारा खरिद गरी लिन इच्छुक व्यक्ति, फर्म, कम्पनी वा अन्य संगठित संघसंस्थाले कम्पनीले तोकेको सर्तहरूको अधीनमा रही कर्जा असुली विभाग बनेपामा आवेदन दिन आग्रह गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
750SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?