National life

४ अर्ब अमेरिकी डलर भन्दा बढी विदेशी लगानी आकर्षित गर्ने योजनामा श्रीलङ्का

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ वैशाख २०८१, बुधबार
597Shares
४ अर्ब अमेरिकी डलर भन्दा बढी विदेशी लगानी आकर्षित गर्ने योजनामा श्रीलङ्का
ncell

काठमाडौँ । सन्  २०२४ मा श्रीलङ्काली सरकारले चार अर्बदेखि साढे चार अर्ब अमेरिकी डलरको विदेशी लगानी आकर्षित गर्ने अपेक्षा राखेको जनाएको छ ।

त्यहाँका लगानी प्रवर्द्धन राज्यमन्त्री दिलुम अमुनुगामाले सन् २०२३ मा श्रीलङ्काले १.५ अर्ब डलरको लक्ष्य राखेकोमा १.८ अर्ब डलरको विदेशी लगानी आकर्षित भएको एजेन्सीले उल्लेख गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उहाँले देशले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग सम्झौता गरेपछि विदेशी लगानी उल्लेखनीय रूपमा बढेको बताए। श्रीलङ्कामा राजनीतिक र आर्थिक अस्थिरताका कारण सन् २०२२ र २०२३ को पहिलो अर्धवार्षिकमा विदेशी लगानी घटेको तथ्याङ्कमा उल्लेख छ । एजेन्सीको सहयोगमा

यो समाचार शेयर गर्नुहोस्
597SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?