National life

७२ स्थानमा रहेको गैर बैंकिङ सम्पत्ति बिक्री गर्दै एनआईसी एशिया बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ पुस २०८०, मङ्गलबार
358Shares
७२ स्थानमा रहेको गैर बैंकिङ सम्पत्ति बिक्री गर्दै एनआईसी एशिया बैंक
ncell

काठमाडौँ। एनआईसी एशिया बैंकले विभिन्न २० वटा जिल्लामा रहेको ७२ स्थानको गैर बैंकिङ सम्पत्ति बिक्री गर्ने जनाएको छ ।

बैंकले ७ दिन भित्र आफ्नो स्वामित्व रहेको गैर बैंकिङ सम्पत्ति बिक्री गर्ने जनाएको छ। बैंकले सूचना जारी गर्दै गैर बैंकिङ सम्पत्ति जे जस्तो अवस्था र परिणाममा चलेको छ सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्रबाट बिक्री गरिने बताएको छ ।

बैंकको उक्त सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति,फर्म, कम्पनी, संघ संस्थालाई ७ दिन भित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न अनुरोध गरेको छ ।

Royal Enfield
nic asia capital
बैंकले काठमाडौँ, बाँके, रुपन्देही, बारा, पर्वत, पर्सा, सुर्खेत, मोरङ, सुनसरी, कास्की, सिराहा, बार्दिया, रौतहट, चितवन, झापा, ताप्लेजुङ लगायत जिल्लामा रहेको गैर बैंकिङ सम्पत्ति बिक्री गर्न लागेको जनाएको छ ।काठमाडौँ ।

एनआईसी एशिया बैंकले विभिन्न २० वटा जिल्लामा रहेको ७२ स्थानको गैर बैंकिङ सम्पत्ति बिक्री गर्ने भएको छ । ७ दिन भित्र आफ्नो स्वामित्व रहेको गैर बैंकिङ सम्पत्ति बिक्री गर्ने बैंकले जनाएको छ । बैंकले सूचना जारी गर्दै गैर बैंकिङ सम्पत्ति जे जस्तो अवस्था र परिणाममा चलेको छ सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्रबाट बिक्री गरिने बताएको छ ।

बैंकको उक्त सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति,फर्म, कम्पनी, संघ संस्थालाई ७ दिन भित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न अनुरोध गरेको छ । बैंकले काठमाडौँ, बाँके, रुपन्देही, बारा, पर्वत, पर्सा, सुर्खेत, मोरङ, सुनसरी, कास्की, सिराहा, बार्दिया, रौतहट, चितवन, झापा, ताप्लेजुङ लगायत जिल्लामा रहेको गैर बैंकिङ सम्पत्ति बिक्री गर्न लागेको जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
358SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?