National life
cg eloctronics

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन गर्ने निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१६ साउन २०८३, शनिबार
1.5kShares
चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन गर्ने निर्णय
muktinatha bikash bank

काठमाडौँ- चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन गरिने भएको छ। हिजो कीर्तिपुरस्थित राष्ट्रिय चिया तथा कफी विकास बोर्डको केन्द्रीय कार्यालयमा बोर्डका पदाधिकारीसँग छलफलमा क्रममा कार्यदल गठन गर्ने निर्णय गरिएको थियो।

छलफलमा नेपालमा चिया तथा कफी क्षेत्रको उत्पादन, प्रशोधन, बजारीकरण तथा समग्र प्रवद्र्धनका लागि आवश्यक नीतिगत तथा संस्थागत सुधारका विषयमा छलफल भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले चिया तथा कफी क्षेत्रलाई थप प्रतिस्पर्धी, व्यवसायमुखी तथा किसानमैत्री बनाउने दिशामा बोर्डले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुपर्ने धारणा राखिन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

चिया तथा कफी क्षेत्रको आगामी कार्यदिशा तथा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको पुनर्संरचनाको मोडालिटीलाई अन्तिम रूप दिई २ हप्ताभित्र प्रतिवेदन पेश गर्न मन्त्री चौधरीले निर्देशन दिएका छन्।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?