National life

आइपिओ जारी गर्ने प्रस्ताव स्वीकृत गर्न लिबर्टी माइक्रो लाइफले बोलायो विशेष सभा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ साउन २०८१, मङ्गलबार
1.2kShares
आइपिओ जारी गर्ने प्रस्ताव स्वीकृत गर्न लिबर्टी माइक्रो लाइफले बोलायो विशेष सभा
ncell

काठमाडौँ। साउन ३१ गते बिहीबारका दिन लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा डाकेको छ।

कम्पनीको साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले पोखरा न्युरोड–८ स्थित कम्पनीको प्रधान कार्यालयमा दिउँसो साढे १२ बजे सभा बस्ने निर्णय गरेको हो।

सभाले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) जारी गर्ने प्रस्ताव स्वीकृत गर्नेछ। आइपिओ जारी पश्चात् प्राप्त पुँजीको उपयोग गर्ने बारे र आइपिओ निष्काशनका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय समेत सभाले पारित गर्ने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?