National life

आईएमई पेको ब्राण्ड एम्बेस्डरमा करण केसी र सोमपाल कामी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१८ असोज २०८०, बिहिबार
684Shares
आईएमई पेको ब्राण्ड एम्बेस्डरमा करण केसी र सोमपाल कामी
ncell

काठमाडौँ । नेपाली राष्ट्रिय टिमका दुई तीव्र गतिका बलर करण केसी र सोमपाल कामी आईएमई पेको ब्राण्ड एम्बेस्डर भएका छन् ।

काठमाडौँमा बिहीबार भएको कार्यक्रममा आईएई पेले उनीहरूसँग ब्राण्ड एम्बेस्डरको रूपमा सम्झौता गरेको छ ।

ब्राण्ड एम्बेस्डर बनेर उनीहरूले आईएमई पेको बजार प्रवर्द्धनमा सघाउने छन् भने उनीहरूले वर्षको जनही ५ लाख रुपैयाँ पाउने छन् ।

नेपाल क्रिकेट सङ्घ क्यानको टिकटिङ पार्टनरका रूपमा दुई वर्षको लागि सम्झौता गरेको आईएमई पेले दुई बलरहरूसँग ब्राण्ड एम्बेस्डरको रूपमा पनि सम्झौता गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
684SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?