National life

आईएमई पे मा एअरलाइन्सको टिकट काट्दा ‘क्यासब्याकको वर्षा’

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०४ असार २०८०, सोमबार
551Shares
आईएमई पे मा एअरलाइन्सको टिकट काट्दा ‘क्यासब्याकको वर्षा’
ncell

काठमाडौँ ।  ‘आईएमई पे’ ले आईएमई पे मा ‘क्यासब्याकको वर्षा’ नामक अफर सार्वजनिक गरेको छ । ‘आईएमई पे’ ले असार महिनामा मनसुनलाई लक्षित गर्दै आईएमई पे मा ‘क्यासब्याकको वर्षा’ नामक अफर सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार यो हप्ता असार ३ देखि आईएमई पे ले एअरलाइन्समा क्यासब्याकको वर्षा सुरु गर्दैछ। एक हप्ताको लागि चल्ने सो अफरमा ग्राहकले प्रत्येक दिन साँझको ४ बजे देखि साँझको ६ बजेसम्म कुनैपनि एअरलाइन्सको टिकट काट्दा रु २०० क्यासब्याक पाउने छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सो अन्तराल भित्रमा एअरलाइन्सको टिकट काट्ने ग्राहकले प्रोमोकोडहरुको प्रयोग गरेर पाउने छुट सहित यो छुट पनि पाउने छन्। यो अफर असार ९ सम्मका लागि मात्र रहने कम्पनीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
551SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?