National life

आजदेखि खसी बोका र च्याङ्ग्राको बिक्री खुला (फोटोफिचर)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० असोज २०८१, आइतबार
721Shares
आजदेखि खसी बोका र च्याङ्ग्राको बिक्री खुला (फोटोफिचर)
ncell

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसी बोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ ।

आजबाट बिक्री खुला गरेको खसी बोकाको मूल्य प्रतिकेजी ६७० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर प्रतिकेजी ६६० रुपियाँ बिक्री गरिरहेको छ । यस्तै च्याङ्ग्रा प्रतिकेजी एक हजार २३० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर एक हजार २२० रुपियाँ बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।

https://www.youtube.com/watch?v=DvyLwSLhJog&t=28s

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चाडपर्वमा उपभोक्तालाई सुपथ मूल्यमा बिक्री गर्न प्रत्येक वर्ष कम्पनीले खसी बोका र च्याङ्ग्रा खरिद गरेर बिक्री गर्ने गर्छ । यसपालि दसैँमा कम्पनीले एक हजार एक सय खसी बोका र तीन सय च्याङ्ग्रा ल्याउने योजना बनाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
721SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?