National life

आरती पावरको नवौं सभाको निर्णय: ३६ करोडको आइपीओ निष्कासन गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ भदौ २०८१, आइतबार
1.3kShares
आरती पावरको नवौं सभाको निर्णय: ३६ करोडको आइपीओ निष्कासन गर्ने
ncell

काठमाडौँ। आरती पावर कम्पनीले आइपिओ निष्कासन गर्ने भएको छ । साउन ३२ गते सम्पन्न भएको कम्पनीको नवौँ वार्षिक साधारण सभाले ३६ करोड रुपैयाँ बराबरको आइपिओ निष्कासन गर्ने निर्णय गरेको हो।

कम्पनी ली.प्रवर्धक अपर ईर्खुवा खोला जलविद्युत् आयोजना १४.५ मेगावाटको आयोजना हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साधारण सभाले आगामी ४ वर्षे कार्यकालको लागि संस्थापक सेयर धनीहरू समेत नियुक्त गरेको छ। भरत बहादुर खत्री अध्यक्ष, विरेन्द बहादुर न्यौपाने, प्रकाश दुलाल, र श्रीमती सबिता गोदार थापालाई सञ्चालक चयन गरेको छ ।

त्यस्तै, अधिकृत पुँजी १४० करोड मध्ये १०४ करोड संस्थापकबाट चुक्ता भैसकेको कम्पनीको ३६ करोड बराबरको सर्वसाधारण शेयर निष्काशन गर्ने निर्णय समेत सभाले गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?