National life

आइपिओ निष्कासनको तयारीमा नागीडाँडा ग्रीनहिल्स, पुस २२ गते सभा आह्वान

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ पुस २०८१, मङ्गलबार
1.2kShares
आइपिओ निष्कासनको तयारीमा नागीडाँडा ग्रीनहिल्स, पुस २२ गते सभा आह्वान
ncell

काठमाडौँ । नागीडाँडा ग्रीनहिल्स लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपिओ निष्कासनको प्रस्तावसहित पुस २२ गते साधारण सभा बोलाएको छ ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय, स्वयम्भु, काठमाडौँमा बिहान ११ बजे बस्ने भएको छ। सभामा कम्पनीले आइपिओ प्रस्ताव पेश गर्नेछ गर्नुको साथै आर्थिक वर्ष २०८०(८१ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल गर्ने भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै,आर्थिक वर्ष २०८१/८२ सम्मका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको  समेटिएको कम्पनीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?