National life

उपभोक्ता संरक्षण विभागकाे दसैँ केन्द्रित बजार अनुगमन तीव्र, ४ वटा कम्पनीलाई कारबाही

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२५ असोज २०८०, बिहिबार
937Shares
उपभोक्ता संरक्षण विभागकाे दसैँ केन्द्रित बजार अनुगमन तीव्र, ४ वटा कम्पनीलाई कारबाही
ncell

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दसैँ केन्द्रित बजार अनुगमन तीव्र बनाएकाे छ । विभागले बुधवार ४ वटा कम्पनीलाई कारबाही गरेको छ । दसैँ केन्द्रीय बजारमा उपभोक्तालाई विभिन्न बाहानमा ठगेको र खरिद बिल नराखेको, मूल्य सूची नराखेका कम्पनीलाई विभागले कारबाही गरेको हो ।

तथ्यांकअनुसार भक्तपुरको खाद्य वस्तु पसललाई १० हजार जरिवाना गरिएको विभागले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस्तै, सुन्दर बस्तीको किराना पसललाई १० हजार रुपैयाँ जरिवाना गराएको छ । यसबाहेक, व्यासीको किराना पसललाई २० हजार रुपैयाँ तिराएको विभागले जनाएको छ ।

यस्तै, विभागले काठमाडौँको किराना पसललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागका प्रवक्ता आनन्दराज पोखरेलले जानकारी दिए । तर, विभागले कारबाहीमा परेका कम्पनी र फर्महरूको सूची भने खुलाएको छैन ।

विभागले बुधवार कूल २१ वटा पसलमा अनुगमन गरेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
937SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?