National life
cg eloctronics

नियम विपरीत व्यवसाय संञ्चालन गरिरहेका ५७ फर्मलाई १३ जरिवाना

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ मंसिर २०८१, बिहिबार
1.8kShares
नियम विपरीत व्यवसाय संञ्चालन गरिरहेका ५७ फर्मलाई १३ जरिवाना
muktinatha bikash bank

काठमाडौँ। सरकारले नियम विपरीत व्यवसाय सञ्चालन गरिरहेका ५७ फर्मलाई १३ लाख २० हजार जरिवाना तिराएको छ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कार्तिक महिनामा गरेको बजार अनुगमनका क्रममा नियम विपरीत व्यवसाय गर्दै आएका फर्मलाई कारबाही स्वरूप उक्त रकम बराबरको जरिवाना गरेको जनाएको छ।

विभागले कार्तिकमा ५२० वटा फर्मको अनुगमन गरेको थियो। जसमध्ये नियम विपरीत काम गर्ने ५७ फर्मलाई कारबाही स्वरूप जरिवाना गरेको विभागले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
everest bank
यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?