National life

एनएमबि क्यापिटलको नगद लाभांश घोषणा , एजीएम कहिले ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० पुस २०८०, मङ्गलबार
1.4kShares
एनएमबि क्यापिटलको नगद लाभांश घोषणा , एजीएम कहिले ?
ncell

काठमाडौं : एनएमबि क्यापिटलले नगद लाभांश घोषणा गरेको छ । यस क्यापिटलले गत वर्षको नाफाबाट सेयरधनीलाई कर सहित १७ प्रतिशत नगद दिने घोषण गरेको हो ।

उक्त प्रस्ताव पारित गर्न एनएमबि क्यापिटलले पुस २९ गते साधारण सभा पनि बोलाएको छ । सभा होटल बाराही, त्रिदेविमार्ग, ठमेल, काठमाडौंमा दिउँसो ४ बजे सुरु हुनेछ ।

सभामा लाभांश प्रस्ताव पेश हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा समेटिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?