National life

कुथेली बखुरी स्मलको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१२ साउन २०८०, शुक्रबार
698Shares
कुथेली बखुरी स्मलको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त
ncell

काठमाडौं । कुथेली बखुरी स्मल हाइड्रोपावरको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त भएको छ । कम्पनीले साउन १० गतेदेखि लागु हुनेगरी शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटललाई नियुक्त गरेको हो ।

कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु एनएमबि क्यापिटलले गर्नेछ ।

कम्पनीले असार २६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
698SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?