National life

एनएमबि बैंकले भूकम्प प्रभावितलाई ५० लाख रुपैयाँ सहयोग गर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२१ कात्तिक २०८०, मङ्गलबार
624Shares
एनएमबि बैंकले भूकम्प प्रभावितलाई ५० लाख रुपैयाँ सहयोग गर्ने
ncell

काठमाडौं । जाजरकोट भूकम्प प्रभावितका लागि एनएमबि बैंकले ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गर्ने निर्णय गरेको हो ।

कात्तिक १७ गते राति ११ः४७ बजे गएको भूकम्पबाट प्रभावितहरुलाई राहत तथा उद्धारका लागि विभिन्न संघसस्थाहरुबाट सहयोग उपलब्ध भईरहेको छ । यसैबीच एनएमबि बैंकले पनि भूकम्प प्रभावितलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसबाट भूकम्प पीडितहरुलाई केही हदसम्म राहत महसुस हुने विश्वास बैंकले लिएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
624SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?