National life

एसबीआई बैंकको बोनस सेयरमा मूल्य समायोजन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ पुस २०८१, बिहिबार
669Shares
एसबीआई बैंकको बोनस सेयरमा मूल्य समायोजन
ncell

काठमाडौं । नेपाल एसबीआई बैंकको ३.८० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

आजको अन्तिम कारोबार मूल्य ४४२ रुपैयाँलाई आधार मानेर बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा भाउ समायोजन गरेको हो । समायोजन पश्चात यसको प्रतिकित्ता सेयर मूल्य ४२५.८२ रुपैयाँ कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
669SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?