National life
cg eloctronics

क्रिकेट खेलाडीको हौसला बढाउन डिशहोमको नगद पुरस्कार घोषणा, २० लाख सम्म पाउने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१५ कात्तिक २०८०, बुधबार
1KShares
क्रिकेट खेलाडीको हौसला बढाउन डिशहोमको नगद पुरस्कार घोषणा, २० लाख सम्म पाउने
muktinatha bikash bank

काठमाडौँ । डिशहोम परिवारले नेपाली क्रिकेट खेलाडीको हौसला बढाउन नगद पुरस्कार घोषणा गरेको छ।

राष्ट्रिय क्रिकेट खेलाडीहरूले मैदानमा देखाएको प्रयत्नमा खुशी व्यक्त गर्दै डिशहोमले अहिले भइरहेको आईसीसी टी-२० वर्ल्ड कप अन्तर्गत एशिया क्वालिफायर फाइनल २०२३ मा नेपाली क्रिकेट खेलाडीहरूका हरेक रन, हरेक विकेट र हरेक ‘माइलस्टोन’ मा पुरस्कार घोषणा गरेको हो।

हरेक इनिङमा नेपाली खेलाडीहरूको हौसला बढाउनको लागि नगद पुरस्कारको घोषणा गर्दै कम्पनीले आफ्नो खुशी व्यक्त गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

नगद पुरस्कार पाउने शैली यस प्रकार रहेका छन्ः

एकै खेलमा शतक र ५ विकेट दुवै गरेमा रु २० लाख शतक गरेमा रु १० लाख ५ विकेट लिएमा ५ लाख अर्ध शतक गरेमा रु १ लाख ३ विकेट लिएमा रु १ लाख ३५ रनको लागि रु ५० हजार ३ क्याच/स्टम्पिङ गरेमा रु ५० हजार।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?