National life

चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अखिल क्रान्तिकारीको तालाबन्दी

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२८ वैशाख २०८०, बिहिबार
1KShares
चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अखिल क्रान्तिकारीको तालाबन्दी
ncell

चितवन। चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अखिल क्रान्तिकारीले तालाबन्दी गरेको छ । आफ्नो माग पुरा नभएको भन्दै क्रान्तिकारीले विश्वविद्यालयको केन्द्रीय कार्यालय, कृषि संकाय लगायतका स्थानमा तालावन्दी गरेको हो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि संकाय पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकाय, वन संकायहरूमा अपुग शिक्षक र भएका शिक्षकहरू पनि अध्ययन बिदामा रहेकाले केन्द्रिय कलेज रामपुरमा कम्तीमा एउटा विभागमा ५ नियमित शिक्षक हुनुपर्ने लगायतका राखेर विद्यार्थीहरुले तालावन्दी गरेका हुन् ।

२ महिना अगाडि नै विभिन्न पाँच सुत्रिय माग पेश गरेर आन्दोलन गर्दै आएको तर प्रसासनले कुनै सुनुवाही नगरे पछि बाध्य भएर तालावन्दी गर्नु परेको गर्नुपरेको माओवादी निकट अखिल क्रान्तिकारीले बताएको छ।

Royal Enfield
nic asia capital
।

 

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?