National life

जापान पठाई दिन्छु भन्दै २ करोड ६८ लाख ठगी गर्ने दुई जना पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ वैशाख २०८१, शुक्रबार
503Shares
जापान पठाई दिन्छु भन्दै २ करोड ६८ लाख ठगी गर्ने दुई जना पक्राउ
ncell

काठमाडौँ । जापान पठाई दिन्छु भन्दै विभिन्न जिल्लाका २१९ जनाबाट २ करोड ६८ लाख बढीको रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा नारायणबहादुर राई भन्ने राजन श्रेष्ठ र पर्वराज पाण्डे भन्ने ईश्वरी पाण्डे रहेका छन् । उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आव सार्वजनिक गरेको हो ।

उनीहरूले कन्सल्टेन्सी सञ्चालन गरेर विभिन्न व्यक्तिलाई जापान पठाउने प्रलोभनमा ठगी गरेको प्रहरीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनीहरू माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
503SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?