National life

दसैँमा मनकामना केबलकारले आफ्नो सेवा दुई दिन बन्द गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ असोज २०८१, बिहिबार
909Shares
दसैँमा मनकामना केबलकारले आफ्नो सेवा दुई दिन बन्द गर्ने
ncell

काठमाडौं । मनकामना केबलकार सेवा यो दसैँमा दुई दिन बन्द हुने भएको छ ।

असोज २६ गते शनिबार (विजया दशमी) र २७ गते आइतबार (एकादशी) को दिन बन्द रहने मनकामना दर्शन प्रा.लि.ले जानकारी दिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मनकामना दर्शन प्रा.लि.का अनुसार मनकामना केबलकार असोज २८ गते सोमबारदेखि पुनः नियमित रुपमा सञ्चालनमा आउने छ ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४ कुरिनटार चेरेसबाट २०५५ सालमा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।

यो समाचार शेयर गर्नुहोस्
909SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?