National life

दोस्रो कार्यकालको लागि माछापुच्छ्रे बैंकको सीईओमा सन्तोष कोइराला नियुक्त 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ पुस २०८०, बिहिबार
733Shares
दोस्रो कार्यकालको लागि माछापुच्छ्रे बैंकको सीईओमा सन्तोष कोइराला नियुक्त 
ncell

काठमाडौं । सन्तोष कोइराला माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दोस्रो कार्यकालको लागि नियुक्त भएका छन् ।

बिहीबार बसेको बैंक सञ्चालक समिति बैठकले कोइरालालाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निर्णय गरेको हो ।

बैंकिङ क्षेत्रमा साढे २ दशकभन्दा लामो अनुभव बटुलेका कोइराला करियरको छोटो समयमै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा चिनिन्छन् ।

कोइरालाको पहिलो कार्यकालमा माछापुच्छ्रे बैंक वित्तीय सूचकांकमा उल्लेख्य सुधार गर्दै डिजिटल प्रविधिमा फड्को मार्नुका साथै संस्थागत सुशासनमा अब्बल सावित हुन सफल भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
733SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?