National life

नमस्ते पे-मार्फत हवाई टिकट खरिद गर्दा एकसय क्यास ब्याक

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१८ मंसिर २०८०, सोमबार
632Shares
नमस्ते पे-मार्फत हवाई टिकट खरिद गर्दा एकसय क्यास ब्याक
ncell

काठमाडौं । नमस्ते पे मार्फत हवाइ टिकट खरिद गर्दा १०० रुपैयाँ सम्म क्यासब्याक पाइने भएको छ । कम्पनी सार्वजनिक गरेको यो योजना मंसिर १५ देखि लागु भइ आगामी पुस १४ गते सम्म कायम रहने छ ।

यो योजनाा मार्फत टिकट खरिद गरि क्यासब्याक प्राप्त गर्न कुनैपनि प्रोमो कोडको समेत प्रयोग गर्न नपर्ने कम्पनी जारी विज्ञप्तीमा उल्लेख छ । योजना अनुसार यात्रुले जति धेरै टिकट काट्छन् त्यतिनै क्यासब्याक पाउने कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
632SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?