National life

निर्धन उत्थान सहित दुई लघुवित्तले शेयरधनीलाई लाभांश नदिने निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ मंसिर २०८१, आइतबार
606Shares
निर्धन उत्थान सहित दुई लघुवित्तले शेयरधनीलाई लाभांश नदिने निर्णय
ncell

काठमाडौँ । आर्थिक वर्ष २०८०/८२ को लागि दुई लघुवित्तले लाभांश नदिने भएका छन् । निर्धन उत्थान लघुवित्त र युनिक नेपाल लघुवित्तले लाभांश नदिने भएका हुन ।

निर्धन उत्थानको मङ्सिर १४ गते र युनिक नेपालको मङ्सिर १५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो ।

अब नेपाल राष्ट्र बैंकले निर्धन उत्थानको वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारण सभा बोलाउने बाटो खुल्ने छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै, युनिक नेपाल लघुवित्तले भने पुस १० गते साधारण सभा बोलाएको छ।

यो समाचार शेयर गर्नुहोस्
606SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?